स्थिर रहो कहिले कहिँ अशु झर्ना सक्छा
मान्छे मान्छे बीच को विश्वास मर्न सक्छा
यो संसार यस्तै छ साथी किन्ने र बेच्ने को रंगमञ्च .
आफ्नै आफन्तले धोका बाजी गर्न सक्छा
खुशी हुनु राम्रो हुनु प्रभुको अनुग्रह मा
धार्मिक बनौ पापको खोला तर्न सक्छा
निडर रहो अटल रहो आँधी हुरी आए पनि
येशु ले नै आँधी तुफान शान्त पर्न सक्छा
आमेन आजको दिन प्रभु येशु को अनुग्रह,परमेश्वरको प्रेम र पवित्र आत्माको शान्ति सबै मा हुन सकोस!
तपाइले कहिले यो कुराको चासो गर्नु भएको छ ? येशु ख्रिस्ट किन संसार मा एदी धेरै वर्षा रहनु भयो ?
एदी येशु ख्रिस्ट को योजना संसार मा आएर , हाम्रो दुख उठाएर, कलवरी मा प्रण दिएर अनि तेस्रो दिनमा बौरी उठाउने हो भने उहाँ किन ३३ वर्षा सम्म संसार मा बस्नु भयो ? एदी उहाँ को योजना यो हो भने सुक्रवार आएर, शनिबार मरेरा आइतवार बौरी उठेर ३ दिन मा सबै कार्य पुरा गर्नु हुन्थ्योहोला तर उहाँ को योजना यो थियो कि हामी पनि उहाँ को जीवन शैली लाइ हेरी उहाँ जस्तै पवित्र जीवन जिउन सकौ भनि ३ दिन को ठाउँ मा एउटा ३ थपेर ३३ वर्षा यो संसार मा रहनूभायो र हामीलाई कहिले नसकिने अनुग्रहले अभिषेक गरि स्वोर्गरोहन हुनु भयो ,