बगी जाने खोला फेरी माथि फर्किदैना कहिले
आफ्नो मान्छे आफ्नै हुन्छा तर्किदैना कहिले गाली गर, जे सुकै भान सहन्छु मा सधै सानो तिनो कुरा मा म झर्किदैना कहिले। संसारको माया मोह, छुटी जादो रहेछा जति कसी जोडे पनि चुडी जादो रहेछा। संगै जिउने बाचा कसम जति सुकै खओस समय पुग्दा अनायासै टूटी जादो रहेछा। तर ख्रिस्ट को प्रेम महान छ छुट्ने छैन कहिले ख्रिस्ट संग को सम्बन्ध तुड़ने छैन कहिले। दुख सुख जस्तो सुकै परे पनि जिबन मा ख्रिस्ट संग को मित्रता टुट्ने छैन कहिले। संसारिक यो सम्बन्ध टुटे पनि हाम्रो आत्मीय यो मित्रता छुटे पनि हाम्रो परमेश्वोर को प्रेम देखि हुने छैन अलग अखाभारी आशुको मूल फुटे पनि हाम्रो अशु झर्दा अशु पुछ्ने येशु ख्रिस्ट लै पाउदा निराश मेरो जिन्दगि मा खुसियाली छाउदा हास्दै गाउदै नाच्दै दिए ख्रिस्ट लै धन्यवाद गुमाए क खुसि हरु फेरी फर्की आउदा। इच्छुक थिए म पनि ख्रिस्ट जस्तै बन्न ख्रिस्ट को संदेश सुसमाचार दुनियालाई भन्न सजिलो छ भन्न हजुर गाह्रो रहेछा गर्न येशु जस्तै जीवन यापन येशु जस्तै बन्न। ख्रिस्ट को बाटो हिड्न लाई लागौ सक्छा भने सेलाएका हृदय हरु लाइ जागौ सक्छा भने प्रेम,आनन्द र शान्ति को जरुरत छ सबैलाई दिन रात प्रार्थना गरि मागौ सक्छा भने। जिन्दगि को मुहार फेरयो रमाउन थाले पछी येशु ख्रिस्ट ले दुखि हात समाउन थाले पछी जिन्दगि नै नया लाग्छा, सुन्दर लग्न थाले मन भित्र ख्रिस्ट को प्रेम जमाउन थाले पछी दुख पिडा पराइ सरे हास्न थाले पछी येशु संगै माया प्रिती गास्न थाले पछी। मनका पिडा हलुगा भो खुसि हुदैछु म जुन दिन देखि मण्डली मा पस्न थाले पछी। बाइबल पढे मनका पिडा हटे जस्तै भो हृदय को बोझ हर मेरो फाटे जस्तै भो। कल्वारिको पीडाले या कोर्राको चोटले अचानक मुटु मेरो काटे जस्तै भो। हराएको खुसिहरु खोज्दै हिड्दै थिए मा कस्तो भाग्य भनि छाती पिट्दै थिए मा अचानक येशु ख्रिस्ट को साथ पाए मैले लड्दा खेरि उठाउने एउटा हात पाए मैले अशु झर्दा अशु पुछ्ने एउटा हात पाए मैले प्रार्थना मा मागौ सबै दिनु हुन्छा येशु। हाम्रो सबै दुख पिडा लिनु हुन्छा येशु |
जयमसिह
सम्पूर्ण ख्रिस्टियन साथीहरु। मेरो नाम इसहाक तामांग हो। र मा नुवाकोट को सानो गाउँ किम्तंग र शिन्किल एबेनेज़ेर मण्डली बाट हुँ। मेरो बुवा खेरुङ तामांग र आमा मरुजोम तामांग को कइलो छोरा को रुपमा परमेश्वर ले जन्म दिनु भएको मा मा एकदम खुशी छु। ~~~~ एकान्त मा ~~~~~ एकान्त येशु तिम्रो साथ पाउछु अचेल विरहमा येशु तिम्रो हात पाउछु अचेल हात थाम्ने आफन्तले छोडे पछी त जिन्दगीले अन्तै मोड मोडे पछी त सुन्यता मा येशु तिम्रो बात पाउछु अचेल विरहमा येशु तिम्रो हात पाउछु अचेल हाँसो खुशी उडाउने हुरी चले पछि कहाँ पासु जिन्दगीको घरै ढले पछि निराशा मा येशु तिम्रो आशा पाउछु अचेल विरहमा येशु तिम्रो हात पाउछु अचेल एकान्त येशु तिम्रो साथ पाउछु अचेल विरहमा येशु तिम्रो हात पाउछु अचेल मेरो सानो कोसिस ख्रिस्ट को वचन सुनाउन लाग्नु पर्छ अब। गाउँ गाउँ बस्ति कुन कब्जा भाग्नु पर्छ अब येही हो मौका समय अनि भोलि कसको भर ? पुरानो जिबन र बाटोहरु त्याग्नु पर्छ अब। जता हेरु उतै देख्छु पापै पाप को खाल्डो हरु नेपाल देश मा शान्ति दिप माग्नु पर्छ अब पूर्व पश्चिम दक्षिण उतार मेची कोशी सम्म ख्रिस्ट को संदेश सुनाएर ढाक्नु पर्छ अब। अधेरो मा रुमलिदै रुदै होलान आमा बुवा ख्रिस्ट को ज्योति बल्नालाई जाग्नु पर्छ अब। ख्रिस्ट को वचन सुनाउन लाग्नु पर्छ अब। गाउँ गाउँ बस्ति कुन कब्जा भाग्नु पर्छ अब इशक तामांग नुवाकोट २ किम्तंग |